Tuesday, September 24, 2013

काठमाडौं नयाँबजारमा

एक महिनाको अध्ययन भ्रमण सकेर हिजो लमजुङबाट काठमाडौं आइपुगियो । नयाँ अनुभव र अनुभूतिका साथ । सहयोगका लागि सबैमा धन्यबाद ...